एस्तर 5:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तर पनि जबसम्म त्यो यहूदी मोर्दकैलाई राजाको मूलढोकामा देख्छु, यी सबै कुराहरूले मलाई सन्तुष्टि दिन सक्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तापनि त्यस यहूदी मोर्दकैलाई राजदरबारको मूल ढोकामा बसिरहेको देख्दा यी सबैले सन्तोषै लाग्दैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तर जहिलेसम्म यहूदी मोर्दकैलाई महलको ढोकामा देख्नेछु, तहिलेसम्म ती सबै मेरा लागि केही होइन।” Viz kapitolaपवित्र बाइबल13 तर यी सबै मेरो निम्ति ठूलो कुरा होईनन्। हरेक समय त्यो यहूदी मोर्दकैलाई राजाको द्वारमा बसेके देख्छु।” Viz kapitola |