Online Bible

- Reklamy -




एस्‍तर 5:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 हामानले भने, “अनि यति मात्र होइन, रानी एस्तरले दिएको भोजमा राजासित बस्‍न पाउने व्यक्ति म मात्र हुँ।” अनि भोलि पनि रानीले राजासित मलाई निम्तो दिएकी छिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 हामानले भने, “त्‍यति मात्र होइन, तर रानी एस्‍तरले तयार गर्नुभएको भोजमा राजासित जान मलाई मात्र रानीले निम्‍तो दिनुभयो। अनि राजासित जान भोलि पनि मलाई निम्‍तो दिनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 “त्‍यति मात्र होइन,” हामानले भने, “एस्‍तर रानीले केवल राजा र मलाई भोज दिइन् र भोलि पनि भोजमा निम्‍त्‍याएकी छिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 हामानले भने, “रानी एस्तरले राजाको निम्ति दिएको भोजमा मलाई बाहेक अरू कसैलाई पनि निम्तो गरिनन्। अनि भोलि पनि मलाई राजासित तिनीकहाँ जान बोलाएको छ।

Viz kapitola kopírovat




एस्‍तर 5:12

Následuj nás:

Reklamy


Reklamy