एस्तर 5:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 तरै पनि हामानले आफूलाई सम्हालेर तिनी घरतिर गए। तब तिनले आफ्ना मित्रहरू र आफ्नी पत्नी जेरेशलाई बोलाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तर आफैलाई सह्मालेर तिनी घर गए। त्यसपछि तिनले आफ्ना मित्रहरू र आफ्नी पत्नी जेरेशलाई बोलाइपठाए, र तिनीहरूलाई आफ्ना धन-सम्पत्ति र धेरै छोराहरू भएको रवाफ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर आफूलाई सम्हालेर उनी घर गए। उनले आफ्ना साथीहरूलाई घरमा निम्त्याए र आफ्नी स्वास्नी जेरेशलाई पनि बोलाए। Viz kapitolaपवित्र बाइबल10 तर हामानले स्वयंलाई रोके अनि आफ्नो घरतर्फ लागे। तिनले आफ्ना साथीहरू अनि पत्नी जेरेशलाई बोलाए। Viz kapitola |