एस्तर 4:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब हताक फर्केर गयो, र मोर्दकैले भनेका सबै कुरा एस्तरलाई बताइदियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 हताकले एस्तरकहाँ गएर मोर्दकैले भनेका कुरा बताइदियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 हताकले भनेअनुसार गर्यो। Viz kapitolaपवित्र बाइबल9 यसर्थ हताक गए अनि मोर्दकैले भनेका कुरा उसले एस्तरलाई सुनाए। Viz kapitola |