एस्तर 4:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण हताक राजाको मूलढोकाको अगाडि सहरको खुला चोकमा मोर्दकैकहाँ गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 हताक राजमहलको अगाड़ि भएको सहरको खुला चोकमा मोर्दकैकहाँ गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हताक महलको ढोकानिर भएको सहरको चोकमा मोर्दकैकहाँ गयो। Viz kapitolaपवित्र बाइबल6 अनि हताक मोर्दकै कहाँ गए शहर चोकमा जो राजाको द्वारअघि थियो। Viz kapitola |