Online Bible

- Reklamy -




एस्‍तर 4:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तब तिनी राजाको मूलढोकासम्म पनि पुगे, तर भाङ्ग्रा लगाएको कोही पनि भित्र पस्‍न अनुमति पाउँदैनथ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 उनी राजमहलका मूल ढोकासम्‍म मात्र गए, किनभने भाङ्‌ग्रा लाएको कुनै पनि मानिस मूल ढोकाबाट भएर भित्र जान पाउँदैनथ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 उनी राजमहलको ढोकामा आइपुगे। उनी महल भित्र पसेनन् किनभने भाङ्‌ग्रा लाएका मानिसलाई भित्र जान दिँइदैनथ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तब तिनी राजा द्वाराको अघि गए तर उनी भित्र गएनन् किनभने भाङ्गारा लगाएर कोही पनि राजाको द्वाराभित्र जानु हुँदैन थियो।

Viz kapitola kopírovat




एस्‍तर 4:2

Následuj nás:

Reklamy


Reklamy