Online Bible

- Reklamy -




एस्‍तर 4:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “गएर शूशनमा भएका सारा यहूदीहरूलाई एकसाथ भेला गर्नुहोस्; अनि तपाईंहरू तीन दिनसम्म रातदिन केही नखाई र नपिई मेरा निम्ति उपवास बस्‍नुहोस्। तपाईंहरूले गरेझैँ म र मेरा सहेलीहरूले पनि उपवास बस्‍नेछौँ। त्यसपछि नियमको विरुद्धै भए तापनि म राजाकहाँ जानेछु। यदि म नाश भएँ भने पनि होस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 “गएर शूशनमा भेट्टाएका जति सबै यहूदीहरूलाई मेरो निम्‍ति उपवास बस्‍न भेला गर्नुहोस्‌। तीन दिन र तीन रातसम्‍म न त खानेकुरा खानुहोस्‌ न पानी पिउनुहोस्‌। म र मेरा चाकर्नीहरू पनि तपाईंहरूजस्‍तै उपवास बस्‍नेछौं। त्‍यसपछि कानूनको विरुद्धै भए पनि म राजाकहाँ जानेछु। यदि मेरो नाश हुन्‍छ भने पनि होस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 “गएर शूशनमा भएका सबै यहूदीहरूलाई भेला गर्नुहोस्। उपवास बसी मेरो निम्‍ति प्रार्थना गर्नुहोस्। तीन दिन र तीन रात केही नखानुहोस् र केही नपिउनुहोस्। म र मेरा चाकर्नीहरू पनि त्‍यस्‍तै गर्नेछौं। त्‍यसपछि नियमविरुद्ध भए पनि म राजाकहाँ जानेछु। त्‍यसो गर्दा म मर्न परे, मर्न तयार छु।”

Viz kapitola kopírovat




एस्‍तर 4:16

Následuj nás:

Reklamy


Reklamy