Online Bible

- Reklamy -




एस्‍तर 4:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तब तिनले यो जवाफ पठाए: “तिमी राजाको घरमा छौ भन्दैमा सारा यहूदीहरूबाट तिमी मात्र उम्कनेछौ भनेर नसोच।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तब उनले एस्‍तरकहाँ यही जवाफ भनिपठाए: “यो नसोच, कि तिमी राजमहलमा भएकीले सबै यहूदीहरूमध्‍ये तिमी मात्रै बाँच्‍नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 मोर्दकैले तिनलाई यस्‍तो चेतावनी दिएर खबर पठाए, “आफू राजमहलमा छु भनेर अरू यहूदीहरूभन्दा मचाहिँ सुरक्षित छु भनी नचिताऊ।

Viz kapitola kopírovat




एस्‍तर 4:13

Následuj nás:

Reklamy


Reklamy