Online Bible

- Reklamy -




एस्‍तर 4:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 जब यी सबै कुरा मोर्दकैले थाहा पाए, तब तिनले आफ्ना लुगाहरू च्याते; अनि भाङ्ग्रा र खरानी लगाएर चर्को सोरमा विलाप गर्दै रुँदै सहरमा गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यी सबै कुरा सुनेर मोर्दकैले आफ्‍नो लुगा च्‍याते, अनि भाङ्‌ग्रा र खरानी लाएर चर्को सोरले विलाप गर्दै सहरका चारैतिर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यी सबै कुरा सुनेर मोर्दकैले मनको वेदनाले आफ्‍नो वस्‍त्र च्‍याते। उनले भाङ्‌ग्राको लुगा लगाए, टाउकोमा खरानी लाए र चर्को सोरले र साह्रै विलाप गर्दै सहर घुमे।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 मोर्दकैले त्यहाँ भएका सबै घटनाहरू थाहा पाए। यसर्थ मोर्दकैले आफ्ना वस्त्रहरू च्याते अनि भाङ्गारा लगाएर आफैं माथि खरानी छर्किए। त्यस पछि तिनी शहरको बीचमा गए अनि कष्टमा जोडले रोए।

Viz kapitola kopírovat




एस्‍तर 4:1

Následuj nás:

Reklamy


Reklamy