एस्तर 3:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यो उर्दी लिएर तुरुन्तै ती सन्देश वाहकहरू निस्के; अनि त्यसलाई राजधानी शूशनमा जारी गरियो। राजा र हामानचाहिँ मद्य पिउन बसे, तर शूशनको सहरमा हलचल मच्चियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 राजाको आज्ञामा ती राजकीय दूतहरू चाँड़ोभन्दा चाँड़ो जान पठाइए। त्यो उर्दी राजधानी शूशनमा पनि प्रसार गरियो। त्यसपछि राजा र हामान पिउन बसे। तर शूशन सहरमा चाहिँ हलचल मच्चियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 राजाका आज्ञाले त्यो उर्दी राजधानी शूशनका प्रजालाई पनि सुनाइयो। हुलाकीहरू गएर त्यो समाचार प्रान्त-प्रान्तमा पुर्याए। शूशन सहरमा गड्बडी भयो। राजा र हामानचाहिँ पिउन बसे। Viz kapitolaपवित्र बाइबल15 समाचार वाहकहरू राजाको आदेश लिएर हत्तारिएर गए। आदेश शूशनको जिल्ल महलमा घोषणा गरिएको थियो। राजा र हामान मद पिउन बसे तर शूशन शहरमा हलचल भयो। Viz kapitola |