एस्तर 3:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यो उर्दीको एउटा प्रतिलिपि प्रत्येक प्रान्तमा हरेक जातिका मानिसहरूमा कानुनझैँ पठाइयो, ताकि त्यस दिनका निम्ति तिनीहरू तयार होऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 त्यस दिनको निम्ति तयार हुनू भनी त्यो लिखित आज्ञाको एउटा नकल उर्दीको रूपमा हरेक प्रान्तमा घोषणा गरेर सबै मानिसहरूलाई प्रचार गर्नु थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 घोषणा-पत्रमा भएको कुरा हरेक प्रान्तमा प्रजालाई सुनाउनू र त्यो दिन आउँदा सबै तयार भएका होऊन् भन्ने कुरा पनि त्यसमा लेखिएको थियो। Viz kapitolaपवित्र बाइबल14 आदेशको एक-एकप्रति व्यवस्थाको रूपमा प्रत्येक प्रदेशमा पठाइयोस् सबै मानिसहरूलाई भनियोस् जसद्वारा त्यसदिन तिनीहरू तयार रहनेछन्। Viz kapitola |