एस्तर 3:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 राजाले हामानलाई भने, “त्यो रकम आफूसँग राख, र ती मानिसहरूसित तिमीलाई जे इच्छा लाग्छ, त्यही गर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 उनले हामानलाई भने, “त्यो चाँदी आफूसँग राख। ती मानिसहरूप्रति तिमीलाई जे इच्छा लाग्छ त्यही गर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 राजाले तिनलाई भने, “यी मानिसहरू र तिनका धन-सम्पत्ति तिम्रा हुन्। जस्तो तिमी इच्छा गर्छौ, त्यसै गर।” Viz kapitolaपवित्र बाइबल11 अनि राजाले हामानलाई भने, “तिमीलाई जे इच्छा लाग्छ त्यहिगर तर चाँदी चाहि आफूसँग राख।” Viz kapitola |