एस्तर 3:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यी घटनाहरूपछि राजा अहासूरसले अगागी हम्मदाताका छोरा हामानलाई अरू अधिकारीहरूभन्दा उच्च दर्जाको पद दिएर सम्मान गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यसपछि राजा अहासूरसले अगागी हम्मदाताका छोरा हामानको दर्जा बढ़ाइदिएर तिनका सबै सङ्गी-भारदारहरूभन्दा तिनलाई श्रेष्ठ स्थान दिई उच्च पदमा राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 केही समयपछि अहासूरस राजाले हामान नाम भएको मानिसलाई पद बढाएर राज्यका प्रधान-मन्त्री बनाए। हामान अगाग वंशको हम्मदाताका छोरा थिए। Viz kapitolaपवित्र बाइबल1 यी घटनाहरू पछि राजा अहासूरसले अगामी हम्मदाताको छोरा हामानलाई पदोन्नति प्रदान गरे। तिनले उसलाई उसको समयमा भएका सबै अधिकारीहरूको जिम्मामा राखिदिए। Viz kapitola |