Online Bible

- Reklamy -




एस्‍तर 2:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तर यो षड्यन्त्र मोर्दकैलाई थाहा भयो, तब त्यो कुरा रानी एस्तरलाई बताइदिए; अनि तिनले त्यसको श्रेय मोर्दकैलाई दिँदै त्यो कुरा राजालाई सुनाइदिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 यो कुरो मोर्दकैले थाहा पाएर रानी एस्‍तरलाई भनिदिए। रानीले मोर्दकैको नाउँ लिएर राजालाई सो कुरो बताइदिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यो कुरा मोर्दकैले थाहा पाए र एस्‍तर रानीलाई भने। मोर्दकैले पत्तो लगाएका कुरा रानीले राजालाई सुनाइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 अनि मोर्दकैलाई त्यो षड्‌यन्त्र थाहा भयो, अनि उसले त्यो कुरा रानी एस्तरलाई भने। अनि एस्तरले त्यो कुरा राजालाई भनिन्, मोर्दकैलाई, सूचना दिएकोमा धन्यवाद दिँदै

Viz kapitola kopírovat




एस्‍तर 2:22

Následuj nás:

Reklamy


Reklamy