एस्तर 2:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 मोर्दकै राजाको मूलढोकामा बसिरहेको समयमा, ढोकाको रक्षा गर्ने राजाका दुई जना अधिकारीहरू, बिग्थाना र तेरेश रिसाएका थिए; अनि राजा अहासूरसलाई मार्ने षड्यन्त्र खोज्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 एक दिन मोर्दकै राजदरबारको मूल ढोकामा भएको बेला राजाको ढोकामा पालो बस्ने दुई अधिकृतहरू, बिग्थाना र तेरेशले असन्तुष्ट भएर राजा अहासूरसलाई मार्ने षड्यन्त्र रचे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 मोर्दकै राजमहलमा दरबारिया छँदा राजाका कोठाका ढोकामा पहरा दिने दुई जना नपुंसकहरू बिग्थाना र तेरेश राजाका विरोधी भए र तिनलाई हत्या गर्ने जाल रचे। Viz kapitolaपवित्र बाइबल21 त्यसबेला, जब मोर्दकै राजाको मुलढोकामा थिए। बिग्थाना अनि तेरेश-राजाका दुइ मुलढोका सुरक्षाकर्मीहरू असन्तुष्ट भए। अनि तिनीहरूले राजा अहासूरसलाई मार्ने षड्यन्त्र गरे। Viz kapitola |