Online Bible

- Reklamy -




एस्‍तर 2:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 कन्याहरू दोस्रो पटक भेला भएको बेला, मोर्दकैचाहिँ राजाको दरबारको मूलढोकामा उपस्थित थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 दोस्रो पल्‍ट कन्‍ये-केटीहरू भेला गर्दा मोर्दकै राजाका दरबारको मूल ढोकामा उपस्‍थित थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 त्‍यस बेला राजाले मोर्दकैलाई आफ्‍ना भारदारका पदमा नियुक्त गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 कन्या केटीहरूलाई भेला गरिएको यो दोस्रो पटक थियो। अनि मोर्दकै राजाको द्वारमा बसेका थिए।

Viz kapitola kopírovat




एस्‍तर 2:19

Následuj nás:

Reklamy


Reklamy