एस्तर 2:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 यसरी ऊ राजाकहाँ जानुपर्थ्यो: युवतीहरूले स्त्री-गृहबाट आफूसँग राजाकहाँ लैजान चाहेका कुनै पनि चीज उसलाई लैजान दिइन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 कुनै युवती घरबाट राजाको महलमा जाँदा त्यसले मागेको जेसुकै थोक त्यसलाई लान दिइन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 भित्री महलबाट राजाको महलमा जाँदा तिनीहरूले आफूले चाहेअनुसार वस्त्र लगाउन पाउँथे। Viz kapitolaपवित्र बाइबल13 त्यसपछि मात्र जवान स्त्रीहरू राजाकहाँ जान सक्थे। माँग गरिएका हरेक कुरा राजमहलको अन्तपुरबाट उनीहरूलाई लिन दिइनथ्यो। Viz kapitola |