Online Bible

- Reklamy -




एस्‍तर 2:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 कुनै पनि युवती एक-एक गरी राजा अहासूरसकहाँ जाने पालो आउनअगि तिनीहरूको लागि तोकिएको सिङ्गार-पटारको बाह्र महिना पूरा गर्नुपर्थ्यो। छ महिनासम्म मूर्रको तेलले, छ महिनासम्म सिङ्गार मसला र अत्तरको तेलले मालिश गरिन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 छ महिना मूर्रको तेल दलेर र छ महिना अत्तर र सिङ्गारका वस्‍तुहरूले सिँगारिदिएर स्‍त्रीहरूलाई तयारी हुने तोकिएको पूरा समय बाह्र महिना थियो। समय पूरा भएपछि अहासूरस राजाकहाँ जाने हरेक युवतीको पालो आउँथ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 सामान्यतया स्‍त्रीलाई सिङ्गार-पटारका वस्‍तुहरू लाएर सुशोभित गरी तयार पार्ने काम एक वर्षसम्‍म चल्‍दथ्‍यो: छ महिना तेल र मूर्रको तेलले र छ महिना तेल र अत्तरको तेलले मालिश गरिन्‍थ्‍यो। त्‍यसपछि पालैपालो गरेर केटीहरूलाई एक-एक गरी अहासूरस राजाकहाँ लगिन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 प्रत्येक कन्याहरू राजा अहासूरसको अघि जाने समय आउँछ, स्त्रीहरू बाह्र महीना सम्म सिङ्गार पट्टार मा रहनु पर्थ्यो स्त्रीहरूले छ महीना सुगन्धित तेल लाउँथे अनि छ महीना अत्तर अन्य सौन्दर्यका सामग्रीले सिङ्गारिन्थे।

Viz kapitola kopírovat




एस्‍तर 2:12

Následuj nás:

Reklamy


Reklamy