एस्तर 2:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 एस्तरले आफ्नो जातीय पृष्ठभूमि र परिवारको बारेमा प्रकट गरेकी थिइनन्; किनकि मोर्दकैले तिनलाई त्यसै गर्न सल्लाह दिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 एस्तरले आफ्नो घराना र जातिको विषयमा कसैलाई बताएकी थिइनन्, किनभने त्यसो गर्न मोर्दकैले तिनलाई मनाही गरेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मोर्दकैको सल्लाहमा एस्तरले म यहूदी हुँ भन्ने कुरा लुकाएकी थिइन्। Viz kapitolaपवित्र बाइबल10 एस्तरले आफ्ना मानिसहरू वा आफ्ना पुर्खाहरू को बारेमा केही बोलिनन् किन भने यस विषयमा बोल्न मोर्दकैले तिनलाई निषेध गरेका थिए। Viz kapitola |