एस्तर 10:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि तिनको शक्ति र पराक्रमका सबै कामहरू, राजाले मोर्दकैलाई पदोन्नति गरेका कुराहरू, साथै तिनको महानताका सम्पूर्ण विवरणहरू, मादी र परसीयाका राजाहरूका इतिहासका पुस्तकहरूमा लेखिएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 राजाका अधिकार र शक्तिका कार्यहरू र तिनले मोर्दकैमाथि बक्सेका सम्मानहरू मादी र फारसका राजाहरूका इतिहासमा लेखिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उनले गरेका महान् र उदेकका कामहरू, कसरी उनले मोर्दकैलाई उच्च पदमा नियुक्त गरे, ती सबै कुरा फारस र मादी देशका राजाहरूका राजकीय इतिहासमा लेखिएको छ। Viz kapitolaपवित्र बाइबल2 अनि मोर्दकैका महानकार्यको विवरण, जसलाई राजाले पदोन्नति प्रदान गरेका थिए ती मेदिया अनि फारसका राजाहरूका इतिहासमा लेखिएका छन्। साँच्चै यहूदी अनि मोर्दकै राजा अहासूरसका दोस्रो राजा थिए। Viz kapitola |