एस्तर 1:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 हरेक भिन्नाभिन्नै प्रकारका सुनका कचौराहरूमा दाखमद्य टक्राइन्थे; अनि त्यहाँ राजाको उदारताअनुसार राजकीय दाखमद्य प्रशस्त मात्रामा पाइन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 राजाले एक-अर्काबाट भिन्नाभिन्नै भएका सुनका कचौराहरूमा दाखमद्य दिए। राजाले दिएको दाखमद्य राजसी उदारताको प्रशस्ततामा थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 राजाले विभिन्न प्रकारका कचौरामा राजसी दाखमद्य प्रशस्त मात्रामा बाँडे। Viz kapitolaपवित्र बाइबल7 दाखरस सुनका कचौराहरूमा थिए। कचौरा विभिन्न प्रकारका थिए। अनि त्यहाँ धेरै राजकीय दाखरस थियो, किनभने राजा धेरै दयालू थिए। Viz kapitola |