Online Bible

- Reklamy -




एस्‍तर 1:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 आफ्नो शासनको तेस्रो वर्षमा तिनले आफ्ना सबै हाकिम र अधिकारीहरूका निम्ति एउटा ठूलो भोज लगाए। त्यस भोजमा परसीया र मादीका सेनाका अगुवाहरू, राजकुमारहरू र प्रान्त प्रान्तका मुख्य मानिसहरू राजाको सामु उपस्थित भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 उनका शासनकालको तेस्रो वर्षमा उनले आफ्‍ना सबै भारदार र अधिकारीहरूलाई एउटा ठूलो भोज दिए। राजकुमारहरू, फारसी र मादी सेनाका प्रतिष्‍ठित नायकहरू, र प्रान्‍त-प्रान्‍तका मुख्‍य मानिसहरू उनको सामुन्‍ने उपस्‍थित भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 उनका राज्‍यकालको तेस्रो वर्षमा उनले आफ्‍ना सबै अधिकृतहरू र भारदारहरूलाई एउटा ठूलो भोज दिए। त्‍यहाँ फारस र मादी देशका सेना हाजिर थिए। प्रान्‍त-प्रान्‍तका बडा-हाकिम र ठूल्‍ठूला घरानाका मानिसहरू हाजिर थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 आफ्नो शासनकालको तेस्रो बर्षमा, राज्यमा भव्य बडाई अनि प्रतिनीधिहरूलाई ठूलो भोज दिन ऐश्वर्यका प्रदर्शन गर्दा तिनले आफ्ना सबै अधिकारीहरू अनि सेवकहरू फारसी अनि मादी सेनापतिहरू, कुलीनहरू

Viz kapitola kopírovat




एस्‍तर 1:3

Následuj nás:

Reklamy


Reklamy