एस्तर 1:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि जब राजाको उर्दी उनको सारा राज्यभरि सुनाइन्छ, तब सानादेखि ठूलासम्मका सबै स्त्रीहरूले आफ्ना पतिहरूलाई आदर गर्नेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 यसरी जब यो राजकीय उर्दी राज्यको चारैतिर सुनिन्छ, तब ठूला र साना दर्जाका सबै स्त्रीहरूले आफ्ना पतिहरूको आदर गर्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 राजाको उर्दी यो विशाल राज्यभरि सुनाइएपछि हरेक स्त्रीले आफ्ना लोग्नेलाई ऊ धनी होस् वा गरीब, इज्जत गर्नेछिन्।” Viz kapitolaपवित्र बाइबल20 राजाले जे हुकुम दिन्छन् विशाल राज्यले सुन्नेछ अनि सामाजिक स्तरमा ठूला या सानाका पत्नीहरूले सम्मान गर्नेछन्।” Viz kapitola |