एस्तर 1:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब राजा र हाकिमहरूको उपस्थितिमा ममूकानले जवाफ दिए, “रानी वश्तीले राजाको विरुद्ध मात्र होइन, तर राजा अहासूरसका सबै प्रान्तहरूका सबै भारदारहरू र मानिसहरूको अनादर गरेकी छिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तब ममूकानले राजा र भारदारहरूका सामुन्ने यो जवाफ दिए: “रानी वश्तीले केवल राजाको मात्र होइन तर राजा अहासूरसका सारा प्रान्तका सबै भारदारहरू र मानिसहरूको अनादर गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 ममूकानले राजा र भारदारहरूलाई भने, “वश्ती रानीले राजाको मात्र होइन, अधिकृतहरूको पनि अपमान गरिन्। वास्तवमा तिनले राज्यका सबै मानिसहरूको अपमान गरिन्। Viz kapitolaपवित्र बाइबल16 अनि ममूकानले राजा अनि अधीकारीहरूको समक्ष भने, “रानी वश्तीले राजा प्रति मात्र होइन सबै अधिकारीहरू अनि राजा अहासूरसका प्रदेशहरूमा बस्ने सबै मानिसहरू प्रति अनादर गरेकीछन्। Viz kapitola |