एफिसी 6:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 शिरमा मुक्तिको टोप लगाओ र हातमा आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 मुक्तिको टोप लगाओ, र पवित्र आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 शिर रक्षा गर्ने मुक्तिको टोप लेओ। पवित्र आत्माले दिनुभएको परमेश्वरको शिक्षारूपी तरवार भिरिराख। Viz kapitolaपवित्र बाइबल17 परमेश्वरको मुक्तिलाई आफ्नो शिर रक्षक बनाऊ अनि परमेश्वरको वचन समात जुन आत्माको तरवार हो। Viz kapitola |