एफिसी 6:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 अनि खुट्टामा शान्तिको सुसमाचारको तयारीको जुत्ता लगाओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 शान्ति दिने सुसमाचार सुनाउन जाने जुत्ता लगाएर तयार होओ। Viz kapitolaपवित्र बाइबल15 प्रचारका निम्ति तयार हुनु शान्तिको सुसमाचरको जुत्ता जस्तो तिम्रो खुट्टामा लगाऊ। Viz kapitola |