एफिसी 5:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 कसैले तिमीहरूलाई खोक्रो कुराहरूले धोका नदेओस्; किनकि यी कुराहरूकै कारण अनाज्ञाकारीहरूमाथि परमेश्वरको क्रोध आउँदछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 कसैले तिमीहरूलाई खोक्रा कुराले धोका नदेओस्, किनकि ती कुराको कारणले अनाज्ञाकारीहरूमाथि परमेश्वरको क्रोध पर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 कसैले छली कुरा गरेर तिमीलाई छक्याउन नपाओस्। यस्तै कुराले गर्दा अट्टेरीहरूमा परमेश्वरको रिस खनिन्छ। Viz kapitolaपवित्र बाइबल6 मिथ्या कुराले तिमीहरूलाई मूर्ख नबनाओस्। अनाज्ञाकारी मानिसहरूमाथि यस्ता कुराहरूले परमेश्वर रिसाउनु हुन्छ। Viz kapitola |