Online Bible

- Reklamy -




एफिसी 5:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 किनकि तिमीहरू यो निश्‍चित जान, कुनै व्यभिचारी, अशुद्ध व्यक्ति वा लोभी, यस्तो व्यक्ति मूर्तिपूजक हो; ख्रीष्‍ट र परमेश्‍वरको राज्यको हकदार हुन सक्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 किनकि यो त तिमीहरू निश्‍चय नै जान, कि कुनै व्‍यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्‍ट र परमेश्‍वरको राज्‍यमा कुनै उत्तराधिकार छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिमीहरूलाई थाहा हुनैपर्छ व्‍यभिचार गर्ने अशुद्ध र लोभीले परमेश्‍वर र ख्रीष्‍टको राज्‍यमा हकै पाउनेछैन। लोभ गर्नुचाहिँ मूर्तिपूजा गर्नुजस्‍तै पाप हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 यसमा निश्चय होऊः यदि तिनीहरूले यौन अपराध गरे अथवा बेइमान्दारी बने आफ्नै निम्ति लोभी बने भने ख्रीष्ट औ परमेश्वरको राज्यमा तिमीहरूले ठाउँ पाउने छैनौ। लोभी चाँहि मूर्तिपूजक हो।

Viz kapitola kopírovat




एफिसी 5:5

Následuj nás:

Reklamy


Reklamy