एफिसी 5:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 हरेकले आफ्नी पत्नीलाई आफैँलाई झैँ प्रेम गरोस्, र पत्नीले आफ्ना पतिको आदर गरोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 जे भए पनि तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई झैँ प्रेम गर, र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 तर यो तिमीहरूमा पनि लागु हुन्छ। त्यसो हुँदा सबै लोग्नेहरूले आ-आफ्ना स्वास्नीलाई आफैंलाई झैँ माया गर्नुपर्छ अनि सबै स्वास्नीहरूले आ-आफ्ना लोग्नेलाई आदर गर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल33 तर तिमीहरू प्रत्येकले आफ्नो पत्नीलाई प्रेम गर्नु पर्छ जस्तो आफूले आफैंलाई प्रेम गर्छ। अनि पत्नीले पनि आफ्नो पतिलाई आदर गर्नु पर्छ। Viz kapitola |