Online Bible

- Reklamy -




एफिसी 5:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तर तिमीहरूमा कुनै प्रकारको यौन अनैतिकता, अशुद्धता वा लोभको नामसम्म नलिइओस्; किनकि परमेश्‍वरका पवित्र जनहरूका निम्ति यी कुराहरू उचित हुँदैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तर तिमीहरूका बीचमा व्‍यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्, जो सन्‍तहरूका बीचमा हुन सुहाउँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 ख्रीष्‍टका पवित्र जनहरू भएकोले तिमीहरूको माझमा व्‍यभिचार, लोभ, लालच र सबै किसिमका अशुद्ध कुराको नाउँ पनि उठ्‍नुहुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 तिमीहरूका विचमा यौन अपराध हुनुहुँदैन। कुनै प्रकारको अनैतिकता अथवा लालच अझै धेरै हुनुहुँदैन। किनभने यस्ता कुराहरू परमेश्वरका जनलाई उचित छैन।

Viz kapitola kopírovat




एफिसी 5:3

Následuj nás:

Reklamy


Reklamy