एफिसी 5:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 दाखमद्यले नमात्तिओ, यसले जीवन बरबाद गर्छ; बरु पवित्र आत्माले भरपूर होओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 दाखमद्यले नमात्तिओ, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण होओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 मद्यको नशामा बाँचेर जीवन नष्ट नगर तर पवित्र आत्माले भरिपूर होओ। Viz kapitolaपवित्र बाइबल18 दाखरस खाएर नमात। त्यसले तिम्रो आत्मिकताको नाश गर्नेछ। आत्माले भरीपूर्ण होऊ। Viz kapitola |