एफिसी 5:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 सबै समयको पूरा सदुपयोग गर; किनकि दिनहरू खराब छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 यी नराम्रा दिनहरूमा तिमीले पाएका सबै मौकाहरूको असल प्रयोग गर। Viz kapitolaपवित्र बाइबल16 हामीले बाँचेका दिनहरू खराब छन्, यसर्थ आफ्नो समयलाई सुकर्म गर्नमा लगाऊ। Viz kapitola |