एफिसी 5:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तर ज्योतिद्वारा प्रकट भएका सबै कुरा प्रष्टै देखिन्छ; अनि उज्यालोमा ल्याइएका सबै कुरा ज्योति बन्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तर ज्योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्यो प्रष्टै देखिन्छ। त्यो कुरा, जो प्रष्टै देखिन्छ, त्यो ज्योति हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 जब कुनै कुरा उज्यालोको अघि ल्याइन्छ, तब तिनीहरूको साँचो रूप प्रकट हुँदछ र प्रकट भएका सबै कुरा ज्योतिमा खुल्ला हुन्छ। Viz kapitolaपवित्र बाइबल13 तर जब हामी ती गुप्तरूपले अँध्यारोमा गरिएका कुराहरू उदाङ्गो बनाउँछौं प्रकाशले ती कुराहरूलाई प्रत्यक्ष पारिदिन्छ। Viz kapitola |