एफिसी 5:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 अनाज्ञाकारीहरूले गुप्तमा जे गर्छन्, त्यो भन्नु पनि लज्जास्पद कुरा हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 किनकि तिनीहरूले गुप्तमा गरेका कामहरूका विषयमा भन्नु पनि शर्मको कुरो हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यी मानिसले लुकेर गरेका कामहरूको बारेमा भन्न पनि लाज लाग्छ। Viz kapitolaपवित्र बाइबल12 अन्धकारमा मानिसहरूले गर्ने कुराहरूको चर्चा गर्नु पनि शरमको कुरा हो। Viz kapitola |