Online Bible

- Reklamy -




एफिसी 4:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसैकारण धर्मशास्त्रमा यस्तो लेखिएको छ: “जब उहाँ उच्‍चमा चढिजानुभयो, उहाँले धेरैलाई बन्दी बनाउनुभयो; अनि उहाँका मानिसहरूलाई वरदानहरू दिनुभयो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 यसकारण यसो भनिएको छ: “उहाँ उच्‍चमा चढ़िजानुहुँदा कैदलाई बन्‍दी बनाएर लानुभयो, र मानिसहरूलाई वरदानहरू दिनुभयो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 धर्मशास्‍त्रले भन्‍छ, “उहाँ माथि स्‍वर्ग उक्‍लनुहुँदा उहाँले धेरै कैदीहरूलाई आफूसँग लैजानुभयो अनि मानिसहरूलाई उपहार दिनुभयो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

8 त्यसैले शास्त्रमा यस्तो भनिएको छ, “उहाँ माथि आकाशमा जानुभयो, आफूसितै कैदीलाई बन्दी बनाएर लानु भयो, अनि उहाँले मानिसलाई उपहारहरू दिनुभयो।”

Viz kapitola kopírovat




एफिसी 4:8

Následuj nás:

Reklamy


Reklamy