Online Bible

- Reklamy -




एफिसी 4:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 एउटै परमेश्‍वर र सबैका पिता, जो सबैमाथि, सबैका माध्यमद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 हामी सबैका एउटै परमेश्‍वर र पिता, जो सबैमाथि, सबैका मध्‍य र सबैमा हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 सबैका पिता परमेश्‍वर एउटै हुनुहुन्‍छ। उहाँ नै सबैका प्रभु हुनुहुन्‍छ। सबै काम गर्ने उहाँ नै हुनुहुन्‍छ र उहाँ सबैमा हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 परमेश्वर एउटै हुनुहुन्छ जो सबका पिता हुनुहुन्छ। उहाँ सर्वोपरी हुनुहुन्छ, हरेक कुराबाट काम गर्नु हुन्छ अनि हरेकमा हुनुहुन्छ।

Viz kapitola kopírovat




एफिसी 4:6

Následuj nás:

Reklamy


Reklamy