Online Bible

- Reklamy -




एफिसी 4:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यदि तिमीहरूले ख्रीष्‍टको बारेमा सुनेका छौ र येशूमा भएको सत्यताअनुसार नै तिमीहरूलाई उहाँमा सिकाइएको छ भने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 येशूमा भएको सत्‍यताअनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भनी म ठान्‍छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 साँच्‍चै तिमीहरूले उहाँको शिक्षा सुनेर उहाँका चेला भएकोले येशूको सत्‍यलाई सिक्‍यौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 म जान्दछु, तिमीहरूले ख्रीष्टको बारेमा सुनेकाछौ अनि तिमीहरू उहाँमा छौ, यसर्थ तिमीहरूले सत्यता सिक्यौ। हो, खासमा सत्यता येशूमा छन्।

Viz kapitola kopírovat




एफिसी 4:21

Následuj nás:

Reklamy


Reklamy