Online Bible

- Reklamy -




एफिसी 4:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिनीहरूको मन लाटिएको छ, र सबै किसिमका अशुद्ध काम गर्नका निम्ति तिनीहरू हरेक प्रकारका अशुद्धता र लोभमा परेका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तिनीहरू कठोर भएका छन्, र हरकिसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडा भएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 उनीहरूको लाजै पचिसकेको छ र कुआदतमा लागेर हरकिसिमका अशुद्ध काममा जीवन अर्पेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 लज्जा अनुभव गर्ने क्षमता तिनीहरूले गुमाएका छन्। कुकर्म गर्न मै तिनीहरूका जीवन पूर्णरूपले लागेकाछन्। हर प्रकारको नीच काम गर्न ती सधैँ तम्सन्छन्।

Viz kapitola kopírovat




एफिसी 4:19

Následuj nás:

Reklamy


Reklamy