Online Bible

- Reklamy -




एफिसी 4:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 सेवाको कामको लागि परमेश्‍वरका जनहरूलाई सुसज्जित पार्न, ताकि ख्रीष्‍टको शरीरको निर्माण हुन सकोस्;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 कि ख्रीष्‍टको शरीर निर्माण होस्‌ र सेवाको काम गर्न सन्‍तहरू सुसज्‍जित होऊन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 ख्रीष्‍टका सबै पवित्र जनहरूलाई उहाँको काम गर्न सक्‍ने बनाउन र उहाँको शरीर मण्‍डलीको उन्‍नति गर्नलाई यो नियुक्ती दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 ख्रीष्ट-परिवारलाई मजबूत बनाउनु भनी परमेश्वरका मानिसहरूलाई आफ्नो सेवामा तयार पार्नु ख्रीष्टले ती वरदानहरू दिनुभयो। यसले गर्दा ख्रीष्टको शरीर ताकि ख्रीष्टको शरीर बलियो बनियोस्।

Viz kapitola kopírovat




एफिसी 4:12

Následuj nás:

Reklamy


Reklamy