एफिसी 4:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसकारण म, प्रभुको निम्ति एक कैदी, तिमीहरू जुन बोलावटमा बोलाइएका छौ, त्यही योग्यको जीवन यापन गर भनी बिन्ती गर्दछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यसकारण, म प्रभुको निम्ति एक कैदी, तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 म प्रभुको कैदी तिमीहरूसँग बिन्ती गर्दछु परमेश्वरले तिमीहरूलाई बोलाउनुभएकोले जुन चालचलन तिमीहरूमा हुनुपर्ने हो, त्यो तिमीहरूमा होस्। Viz kapitolaपवित्र बाइबल1 म कैदमा छु किन कि म प्रभुको हुँ। परमेश्वरले तिमीहरूलाई उनका मानिस भएर जीउन चुन्नु भयो। अब म तिमीहरूलाई परमेश्वरका मानिस भएर कसरी जीउनु पर्छ त्यो बताउछु। Viz kapitola |