एफिसी 3:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 परमेश्वरको शक्तिको कामअनुसार मलाई दिइएको उहाँको अनुग्रहको वरदानद्वारा म यस सुसमाचारको सेवक बनिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 उहाँका शक्तिको कार्यअनुसार मलाई दिइएका परमेश्वरको त्यस अनुग्रहको वरदानबमोजिम यस सुसमाचारको म सेवक बनाइएको थिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 उहाँको विशेष वरदानद्वारा नै सुसमाचारको काम गर्ने सेवक म बनें, यो वरदान उहाँले आफ्नो शक्तिको कामबाट नै मलाई दिनुभयो। Viz kapitolaपवित्र बाइबल7 परमेश्वरको विशेष अनुग्रहले, म सुसमाचराको एक जना सेवक बनिएँ। उहाँले आफ्नो शक्तिद्वारा मलाई यो अनुग्रह दिनुभएको छ। Viz kapitola |