एफिसी 3:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 म यो प्रार्थना गर्छु, उहाँको महिमित सम्पत्तिअनुसार उहाँले तिमीहरूको भित्री मनुष्यत्वमा उहाँको आत्माको शक्तिद्वारा बलवान् बनाऊन्; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 म प्रार्थना गर्छु, कि उहाँका महिमाको सम्पत्तिअनुसारको शक्तिले उहाँका आत्माद्वारा भित्री मनुष्यत्वमा तिमीहरूलाई शक्तिशाली पारून्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 उहाँको महान् सम्पत्ति र उहाँकै आत्माबाट तिमीहरूलाई शक्ति मिलोस् र त्यो शक्तिले तिमीहरूलाई भित्री जीवनमा बलियो बनाओस् भनी परमेश्वरलाई म प्रार्थना गर्दछु। Viz kapitolaपवित्र बाइबल16 म पितालाई आफ्नो महिमामयी सम्पत्ती अनुसार तिनीहरूलाई शक्ति प्रदान गरुन् भनी प्रार्थना गर्दछु, जसमा कि आफ्ना आत्मामा तिमीहरू दरिलो हुन सक्छै। उहाँको आत्माद्वारा उहाँले तिमाहरूलाई त्यो शक्ति दिनु हुन्छ। Viz kapitola |