एफिसी 3:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसैकारण म पावल, तिमी गैरयहूदीहरूका निम्ति ख्रीष्ट येशूको कैदी हुँ— Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यसैकारण म पावल, तिमी अन्यजातिहरूका पक्षमा ख्रीष्ट येशूको कैदी— Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यसकारण तिमी अरू जातिका मानिसहरूको लागि ख्रीष्टको काम गर्दा म पावल कैदी भएको छु। Viz kapitolaपवित्र बाइबल1 यसर्थ, म ख्रीष्ट येशूको कैदी हुँ, र तिमीहरूको पनि एक कैदी जो यहूदीहरू होइनौ। Viz kapitola |