एफिसी 1:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 उहाँले आफ्नो असल अभिप्रायअनुसार आफ्नो इच्छाको रहस्य हामीकहाँ प्रकट गर्नुभएको छ, जुन रहस्य ख्रीष्टमा राख्नुभएको थियो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 किनकि सम्पूर्ण बुद्धि र आन्तरिक समझमा ख्रीष्टमा राख्नुभएको उद्देश्यअनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई जान्न दिनुभएको छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 उहाँकै सम्पूर्ण ज्ञान र बुद्धिमा परमेश्वरले आफ्नो इच्छा पूरा गर्नुभयो र ख्रीष्टमा पूरा गर्छु भनेर चिताउनुभएको गुप्त योजना पनि हामीलाई देखाउनुभयो। Viz kapitolaपवित्र बाइबल9 आफ्ना गुप्त योजना हामीलाई जनाउँनु भएकोछ। परमेश्वर यही चाहानु हुन्थ्यो र उहाँले यो ख्रीष्टद्वारा गर्ने योजना गर्नुभयो। Viz kapitola |