एफिसी 1:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसर्थ परमेश्वरले सबै कुरा उहाँको पाउमुनि राखिदिनुभयो र मण्डलीका निम्ति उहाँलाई नै सबै कुरामाथि शिर तुल्याइदिनुभयो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 र परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो, र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 परमेश्वरले सबै कुरा ख्रीष्टको चरणमुनि राखिदिनुभयो र उहाँलाई सबै कुरामा मण्डलीको शिर बनाउनुभयो। Viz kapitolaपवित्र बाइबल22 परमेश्वरले हरेक कुरालाई ख्रीष्टको अधीनमा राखिदिनु भयो अनि मण्डलीको हरेक कुरामा उहाँले ख्रीष्टलाई नै सर्वोच्च अधिकारी बनाउनु भयो। Viz kapitola |