एफिसी 1:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 म यो पनि प्रार्थना गर्दछु, परमेश्वरको शक्तिको अतुलनीय महानता, जो उहाँमा विश्वास गर्ने हामीहरूका निम्ति हो, तिमीहरूले बुझ्न सक। यो शक्ति महान् सामर्थ्य हो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्न सक। त्यो शक्ति उहाँको महान् सामर्थ्यको काम नै हो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 ख्रीष्टमा विश्वास गर्नेहरूको लागि काम गर्ने उहाँको ठूलो शक्ति अनुमानै गर्न सकिंदैन भनी तिमीहरूलाई थाहा होस् भनेर प्रार्थना गर्दछु। Viz kapitolaपवित्र बाइबल19 अनि हामी विश्वास गर्नेहरूकोलागि परमेश्वरको शक्ति अति महान छ भन्ने कुरो पनि बुझ्नेछौ। Viz kapitola |