Online Bible

- Reklamy -




उपदेशक 9:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 आफ्नी पत्नीसँग जीवनको आनन्द लेओ, जसलाई तिमी प्रेम गर्छौ, यस अर्थहीन जीवनका सारा दिनहरू, जुन परमेश्‍वरले तिमीलाई सूर्यमुनि दिनुभएको छ—सबै अर्थहीन दिनहरूमा आनन्द भोग गर। किनकि यस जीवनमा र सूर्यमुनि तिमीले गरेको परिश्रमको भाग त्यही हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 परमेश्‍वरले सूर्यमुनि दिनुभएको यस व्‍यर्थ जीवनकालमा आफूले प्रेम गरेकी पत्‍नीसँग जीवनको सुख-भोग गर। किनभने यस जीवनमा र सूर्यमुनि तिमीले गरेको परिश्रममा तिम्रो भाग त्‍यही नै हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 जहिलेसम्‍म परमेश्‍वरले तिमीलाई यस संसारमा यो व्‍यर्थको जीवन दिनुहुन्‍छ, तहिलेसम्‍म आफूले प्रेम गरेको पत्‍नीसित आनन्‍द-खुसीमा जीवन बिताओ। जीवनका प्रत्‍येक व्‍यर्थको दिन सुख-भोग गरेर काट किनभने आफ्‍ना सारा कष्‍टका सट्टामा तिमीले पाउने कुरा त्‍यति मात्र हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तिम्रो पत्नीसँग जीवनको सुख-भोग गर, जसलाई तिमी प्रेम गर्छौ यो संसारमा परमेश्वरले तिमीलाई छोटो जीवन दिनुभएकोछ। यो तिम्रो भाग हो। यसर्थ यस जीवनमा गर्नुपर्ने काममा आनन्द उपभोग गर।

Viz kapitola kopírovat




उपदेशक 9:9

Následuj nás:

Reklamy


Reklamy