उपदेशक 9:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 जो बाँचिरहने मानिसहरूका बीचमा हुन्छ, त्यसका लागि आशा छ—मरेको सिंहभन्दा त जिउँदो कुकुर नै असल हो! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 बाँचिरहनेहरूका साथमा हुनेसँग आशा हुन्छ। जिउँदो कुकुरको स्थिति मरेको सिंहको भन्दा असल हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर जिउँदाहरूका संसारमा बाँचिरहेको मानिसको लागि भने केही आशा छ। एउटा जिउँदो कुकुर मरेको सिंहभन्दा असल हो। Viz kapitolaपवित्र बाइबल4 प्रत्येक जीवित मानिसले विश्वास गर्छन कि: एउटा मरेको सिंह भन्दा जिउँदो कुकुर असल हो। Viz kapitola |