Online Bible

- Reklamy -




उपदेशक 8:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 भविष्यको बारेमा कसैले नजानेको हुनाले; हुन आउने घटनाको बारेमा कसले उसलाई भन्‍न सक्छ र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 भविष्‍यबारे कसैलाई थाहा छैन, यसकारण कसले मानिसलाई पछि के हुन्‍छ भनी भन्‍न सक्‍छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 भविष्‍यमा के हुन्‍छ, हामी कसैले जान्‍दैनौं र कसैले हामीलाई त्‍यो बताइदिन पनि सक्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 उसलाई थाहा हुदैन भविष्यमा के हुने हो, किन कि भविष्यमा के हुने हो उसलाई कसैले भन्न सक्दैन।

Viz kapitola kopírovat




उपदेशक 8:7

Následuj nás:

Reklamy


Reklamy