उपदेशक 8:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 जसले उहाँका आज्ञापालन गर्दछ, त्यसलाई केही हानि हुँदैन; अनि बुद्धिमान् हृदयले उचित समय र उचित प्रक्रियालाई जान्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जसले राजाको आज्ञापालन गर्दछ, त्यसलाई केही हानि हुँदैन, अनि बुद्धिमान् हृदयले उचित समय र तरीका जान्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 उनका आज्ञापालन गरुँञ्जेल तिमीलाई केही डर हुँदैन र बुद्धिमान् मानिसले काम गर्ने ठीक समय र तरिका जान्दछ। Viz kapitolaपवित्र बाइबल5 राजाको आज्ञा पालन जसले गर्छ ऊ सुरक्षित रहन्छ। तर बुद्धिमानीले यसो गर्दा उचित समय जान्दछ, अनि उचित कुरो कहिले गर्ने त्यो पनि जान्दछ। Viz kapitola |